समाचार
योजनाको अन्तिम मुल्याङ्कन
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालय:
नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- प्राविधिकको अन्तिम मुल्याङ्कन
- कार्यसम्पन्न प्रतिवेदन
- सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
- ५ लाख भन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन
प्रक्रिया:
- निवेदन दर्ता गर्ने
- कार्यकारी अधिकृत द्धारा तोक लगाउने
- सम्बन्धित कर्मचारीले अन्तिम मुल्याङ्कन प्रमाणपत्र दिने