FAQs Complain Problems

सधै हरियाली भइराख्ने वनजंगल र अटुट रुपले बगिरहने छेडागाड ।

Read More

छेडागाड नगरपालिकाकाे आधिकारिक वेभसाइटमा स्वागत छ

कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लाइ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ आफ्नो प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै आइरहेको छ । यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला आदीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा छेडागाड नगरपालिका अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३५,२९५ छ र त्यसमध्ये पूरुष सङ्ख्या १७,३५४ र महिला सङ्ख्या १७,९४१ रहेको छ ।

जनप्रतिनिधि (२०७९-२०८४) सम्पर्क विवरण ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
फोन:
9858021725
नगर उप प्रमुख
फोन:
9868186583

कर्मचारी

निमित्त प्रमुख प्रशासकीय अधिकृत
फोन:
9868018703/9858089517
Email:
gangarc25@gmail.com
सूचना प्रविधि अधिकृत
फोन:
9868236368/9864734336
Email:
ito.chhedagad@gmail.com
सूचना अधिकारी
फोन:
9858089518/9848384084
Email:
bcdevbdr@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • प्राविधिकको अन्तिम मुल्याङ्कन
  • कार्यसम्पन्न प्रतिवेदन
  • सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
  • ५ लाख भन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
  • स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • खाता सञ्चालन/ बन्दका लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
  • समितिको निर्णय
  • निवेदन
  • वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • प्रहरी सर्जिवन मुचुल्का
  • सम्बन्धि वडाको सिफारिस
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन 

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-

विधान, संस्था पदाधिकारीहरुको नागरिकताको फोटोकपि, संस्था दर्ता गर्ने सम्बन्धि उक्त समुहको निर्णय अादि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेको ३५ दिन भित्र आएमा निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः-

निवेदन

जानकारी