FAQs Complain Problems

योजनाको अन्तिम मुल्याङ्कन

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • प्राविधिकको अन्तिम मुल्याङ्कन
  • कार्यसम्पन्न प्रतिवेदन
  • सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
  • ५ लाख भन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन
प्रक्रिया: 
  • निवेदन दर्ता गर्ने
  • कार्यकारी अधिकृत द्धारा तोक लगाउने 
  • सम्बन्धित कर्मचारीले अन्तिम मुल्याङ्कन प्रमाणपत्र दिने