FAQs Complain Problems

जिल्ला खेलकुद बिकास समिति जाजरकोटको आयोजनामा मिति २०८१/११/१५ देखि सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मिति २०८१/११/२० गते सम्पन्न भएको छ। उक्त प्रतियोगितामा छेडागाड नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ।