FAQs Complain Problems

सधै हरियाली भइराख्ने वनजंगल र अटुट रुपले बगिरहने छेडागाड ।

Read More

छेडागाड नगरपालिकाकाे आधिकारिक वेभसाइटमा स्वागत छ

भौगोलिक, सामाजिक, सँस्कृतिक र सामारिक दृष्टिले विविधतायूक्त यो नगरपालिका कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लार्इ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ १३ वटा वडाको आफ्नो भौगोलिक र प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै अाइरहेको छ । यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला अादीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा पर्ने यो नगरपालिका २८४.२ वर्गमिटर क्षेत्रफलमा अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३७,८७७ रहेको छ । राष्ट्रिय सडक अन्तर्गत मध्यपहाडी राजमार्ग, प्रादेशिक सडक छेडा चंखिला, सानाखोला जुम्ला सडक र छेडा चंखिला, थलह – ढुङगिल साधिविशौना कुशे जुम्ला सकड यसै नगरपालिकको केन्द्र भएर जोडीने भएकाले भविश्यमा व्यवसायिक र व्यापारीक केन्द्रको रुपमा स्थिपित हुने सम्भावना रहेको छ ।

जनप्रतिनिधि (२०७९-२०८४) सम्पर्क विवरण ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

नगर प्रमुख
फोन:
9858021725
नगर उप प्रमुख
फोन:
9868186583

कर्मचारी

निमित्त प्रमुख प्रशासकीय अधिकृत
फोन:
9868018703/9858089517
Email:
gangarc25@gmail.com
सूचना अधिकारी
फोन:
9858089518/9848384084
Email:
bcdevbdr@gmail.com
सूचना प्रविधि अधिकृत
फोन:
9868236368/9864734336
Email:
ito.chhedagad@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • प्राविधिकको अन्तिम मुल्याङ्कन
  • कार्यसम्पन्न प्रतिवेदन
  • सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
  • ५ लाख भन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
  • स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • खाता सञ्चालन/ बन्दका लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
  • समितिको निर्णय
  • निवेदन
  • वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • प्रहरी सर्जिवन मुचुल्का
  • सम्बन्धि वडाको सिफारिस
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन 

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-

विधान, संस्था पदाधिकारीहरुको नागरिकताको फोटोकपि, संस्था दर्ता गर्ने सम्बन्धि उक्त समुहको निर्णय अादि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेको ३५ दिन भित्र आएमा निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः-

निवेदन

जानकारी