FAQs Complain Problems

समाचार

सधै हरियाली भइराख्ने वनजंगल र अटुट रुपले बगिरहने छेडागाड ।

Read More

छेडागाड नगरपालिका नगर कार्यपालिकाको कार्यालय

Read More

छेडागाड नगर कार्यपादलिकाको कार्यालयको अवस्थिति

Read More

छेडागाड नगरपालिकाकाे आधिकारिक वेभसाइटमा स्वागत छ

कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लार्इ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भर्इ अाफ्ना प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै अाइरहेको छ । यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला अादीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुपाडा मालिका, छत्र्याल देवल अादिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमार्इ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिका को बिचमा छेडागाड नगरपालिका अवस्थित छ । यस नगरपालिकाको जम्मा जनसङ्ख्या ३५,२९५ छ र त्यसमध्ये पूरुष सङ्ख्या १७,३५४ र महिला सङ्ख्या १७,९४१ रहेको छ ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख

कर्मचारी

निमित्त प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
सूचना अधिकारी
सहकारी सहजीकरण अधिकृत

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन 

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि

४) स्थलगत प्रतिवेदन

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-

विधान, संस्था पदाधिकारीहरुको नागरिकताको फोटोकपि, संस्था दर्ता गर्ने सम्बन्धि उक्त समुहको निर्णय अादि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेको ३५ दिन भित्र आएमा निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः-

निवेदन

जानकारी