FAQs Complain Problems

स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्ने

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ इन्जिनियर
सेवा दिने कार्यालय: 
नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
  • स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)
प्रक्रिया: 
  • निवेदन दर्ता गर्ने 
  • प्रमुख प्रशासकीय अधिकृतको तोक लगाउने
  • इन्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने